Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, अछाम

इलाका प्रशासन कार्यालय, विनायक, अछाम

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, अछाम

इलाका प्रशासन कार्यालय, विनायक, अछाम

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको परिचय

2082-03-04

2082-03-04


भौगोलिक हिसाबले सुदूरपश्चिम क्षेत्रको पहाडी जिल्ला मध्ये सबैभन्दा ठुलो जिल्लाको रुपमा अछाम जिल्ला रहेको छ । ८१.०२ डिग्री देखि ८१.३५ डिग्री पुर्वी देशान्तर तथा २८.४५ डिग्री देखि २९.३३ डिग्री उत्तरी अक्षांश सम्म फैलिएको यस जिल्लामा २ वटा निवार्चन क्षेत्र, ४ वटा नगरपालिका र  ६ वटा गाउँपालिकाहरु रहेका छन् । यस जिल्लाको पुर्वमा दैलेख¸ पश्चिममा डोटी¸ उत्तरमा कालिकोट र बाजुरा तथा दक्षिणमा सुर्खेत जिल्ला अवस्थित छ । १६९२ व.कि.मि. क्षेत्रफल रहेको यस जिल्लाको सदरमुकाम मंगलसेन १३२६ मीटर उचाईमा रहेको छ । साँफेबगर¸ कमलबजार¸ विनायक¸ मंगलसेन आदी यहाँका प्रमुख व्यापारिक केन्द्रहरु हुन् । खप्तड¸ पञ्चदेवल, विनायक¸ रामारोशन¸ बैद्यनाथ¸ प्रमुख पर्यटकिय गन्तव्यहरु हुन् ।

पछिल्लो अपडेट गरिएको : 2082-04-01 14:23:06

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, विनायक, अछाम .